दफा ११
प्रचलित नेपाल कानूनसंग बाझिएमा गर्ने :
यस ऐनमा लेखिएको जति कुरा यसै ऐन बमोजिम र यस ऐनमा नलेखिएको कुरा जति प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।